News Summary
Generated by OK AI. Editorially reviewed.- कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडक खण्डको कालीगण्डकी-२ राक्सेमा गएराति सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
- सडक डिभिजन पाल्पाले उपकरण प्रयोग गरेर पहिरो पन्छाई सडक खुलाउने काम गरिरहेको जनाएको छ।
२० कात्तिक, काठमाडौं । कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी पूर्तिघाट सडक खण्डको कालीगण्डकी-२ राक्सेमा गएराति सुक्खा पहिरो खसेको छ ।
सुक्खा पहिरो खसेका कारण उक्त सडक खण्ड अवरुद्ध बनेको छ ।
अवरुद्ध सडक खुलाउन उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन पाल्पाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4