+
+
Shares

कर दिवसमा भाटभटेनी सुपरमार्केटलाई सरकारको विशेष सम्मान

व्यवसाय सञ्चालनमा विभिन्न चुनौती आए पनि निरन्तर सेवा प्रवाह, राजस्वमा योगदान तथा रोजगारी सिर्जनामा पुर्‍याएको भूमिकाको कदर गर्दै भाटभटेनीलाई सरकारले विशेष सम्मान गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १०:२३
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ/फाइल तस्वीर

१ मंसिर, काठमाडौं । प्रतिकूल परिस्थितिका बाबजुद पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र रोजगारी सिर्जना गरेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ।

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीसहित उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका हुन् ।

व्यवसाय सञ्चालनमा विभिन्न चुनौती आए पनि निरन्तर सेवा प्रवाह, राजस्वमा योगदान तथा रोजगारी सिर्जनामा पुर्‍याएको भूमिकाको कदर गर्दै भाटभटेनीलाई सरकारले विशेष सम्मान गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?