नवराज विकले न्याय पाए, तर संघर्ष सकिएको छैन
एउटा कमजोर वर्ग र समुदायलाई न्याय पाउन कति कठिन र जटिल छ भन्ने कुराको उदाहरण सोती घटना हो। यावत् प्रतिकूलताका बावजुद कठिन परिस्थितिमा...

राष्ट्रिय दलित मुक्ति जागरण अभियानका केन्द्रीय संयोजक रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।