+
+

कलैया उपमहानगरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १६:४२

८ जेठ, बारा । कलैया उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् ।

कलैया उपमहानगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका लिएका हुन् ।

कार्यक्रममा नव निर्वाचित मेयर बिनोद साहलाई मुख्‍य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले सपथ गराए । त्यसपछि नव निर्वाचित मेयर बिनोद साहले उप मेयर र सबै निर्वाचित जनप्रतिनिधिलाई सपथ गराएका छन् ।

कार्यक्रममा स्वागतपछि जनप्रतिनिधिहरुलाई अबिर र फूलमालाले कार्यकक्षमा स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?