+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कुमारी बैंक र ‘द हिमालयन ग्रिल बाइ बाजे’बीच छुटसम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १७:३९

काठमाडौं । काठमाडौं महानरपालिका–१० स्थित टोखामा रहेको ‘द हिमालयन ग्रिल बाइ बाजे’ ले प्रदान गर्ने विभिन्न सुविधामा कुमारी बैंक लिमिटेडका ग्राहकले आकर्षक छुट पाउने भएका छन् ।

कुमारी बैंकको तर्फबाट रिटेल बैंकिङ प्रमुख अञ्जना मिश्र र द हिमालयन ग्रिल बाइ बाजेको तर्फबाट सञ्चालक मौसमकुमार श्रेष्ठले छुटसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड बाहकहरु वा क्यूआर प्रयोगकर्ताहरुले “द हिमालयन गृल बाइ बाजेको” को टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?