+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुन र चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १०:४०

२९ मंसिर, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २० रुपयाँले घटेको छ ।

छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ सय, तेजावी सुनको मूल्य ९९ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख एक हजार, तेजावी सुनको मूल्य एक लाख ५ सय र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?