+
डा. अरुण शाही
डा. अरुण शाही
क्यान्सररोग विशेषज्ञ

डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र महामारी विज्ञानमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर  १०९५३ हो ।

क्यान्सर लाग्नै नदिन के गर्ने ? १० उपाय

क्यान्सर लाग्नै नदिन के गर्ने ? १० उपाय

हाम्रो शरीरमा अनगिन्ती कोशिकाहरू हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोशिकाहरूको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय...

क्यान्सरको उपचारमा कुन-कुन औषधि र थेरापी ?

क्यान्सरको उपचारमा कुन-कुन औषधि र थेरापी ?

क्यान्सर रोगीको संख्या विश्वभर नै बढ्दो छ । थरीथरीका क्यान्सरले धेरैलाई सताइरहेको छ । क्यान्सर लाग्ने कतिपय कारण अझै पनि स्पष्ट छैन । तर धेरै क्यान्सरको कारण भने हामीले...

क्यान्सरको उपचारमा प्रयोग हुने केमोथेरापी के हो ?

क्यान्सरको उपचारमा प्रयोग हुने केमोथेरापी के हो ?

स्तन क्यान्सर, फोक्सोको क्यान्सर, पाठेघरको क्यान्सर, आन्द्राको क्यान्सर गरी क्यान्सरका धेरै प्रकार हुन्छन् । यी सबै क्यान्सरको पछाडि एउटा साझा कारण छ, कोषिकाहरुको असामान्य वृद्धि । यो रोगमा शरीरको...

शरीरमा देखिने गिर्खा सार्कोमा क्यान्सर पनि हुनसक्छ

शरीरमा देखिने गिर्खा सार्कोमा क्यान्सर पनि हुनसक्छ

शरीरको कुनै भागमा छाम्दा मासुको डल्ला वा गिर्खा जस्तो देखियो भने गाउँघरतिर धनको पोकोको संज्ञा दिइन्छ । कतिपयले यस्ता गिर्खालाई बोसोको डल्ला वा व्यायामले बढेको मांसपेशी भनी वास्ता नगरेको...

क्यान्सरका बिरामीले गर्ने ९ गल्ती, जसले थप जटिलता निम्त्याउन सक्छ

क्यान्सरका बिरामीले गर्ने ९ गल्ती, जसले थप जटिलता निम्त्याउन सक्छ

क्यान्सर लाग्नासाथ जीवन सकियो, यो निको नहुने रोग हो, यसले मृत्युको मुखमा धकेल्छ भन्ने आम बुझाइ छ । जसकारण क्यान्सर भएपछि बिरामी हतोत्साहित हुन्छन्, डराउँछन् । क्यान्सरको निदान र...

क्यान्सरबारे ११ भ्रम र सत्य

क्यान्सरबारे ११ भ्रम र सत्य

हाम्रो शरीरमा अनगिन्ती कोषिकाहरु हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय...

‘रक्सी-चुरोट खाएनौं भने फोक्सोको क्यान्सर हुने जोखिम ९० प्रतिशत कम हुन्छ’ (भिडियो)

‘रक्सी-चुरोट खाएनौं भने फोक्सोको क्यान्सर हुने जोखिम ९० प्रतिशत कम हुन्छ’ (भिडियो)

प्रत्येक दिन विश्वमा फोक्सोको क्यान्सरबाट औसत पाँच हजार मान्छेको मृत्यु हुने तथ्यांक छ । नेपालमा दिनहुँ औसत सात जना फोक्सोकै क्यान्सरबाट मृत्यु भएको पाइन्छ । यस हिसाबले हेर्दा फोक्सोको...

‘किमोथेरापी गर्न डराउनु पर्दैन’

‘किमोथेरापी गर्न डराउनु पर्दैन’

काठमाडौं । किमोथेरापी गर्नुपर्छ भन्नेबित्तिकै क्यान्सरका बिरामी आत्तिन थाल्छन् । किमोथेरापी गर्दा साइड इफेक्ट हुन्छ भन्ने कुराले उनीहरुलाई तनाव दिइरहेको हुन्छ । जबकि यो थेरापी क्यान्सर रोगीहरूका लागि साथी...

सरकारले दिने खर्चले नै सम्भव छ धेरैजसो क्यान्सरको उपचार

सरकारले दिने खर्चले नै सम्भव छ धेरैजसो क्यान्सरको उपचार

हाम्रो शरीरमा अनगिन्ती कोषिकाहरु हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय...

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँछ ?

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँछ ?

काठमाडौं । पाठेघरको मुखमा भएका कोषहरूको असामान्य ढंगले वृद्धि हुनु नै पाठेघरको मुखको क्यान्सर हुनु हो । नेपालमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । विश्व स्वास्थ्य...

के कारण हुन्छ पुरुषमा स्तन क्यान्सर ?

के कारण हुन्छ पुरुषमा स्तन क्यान्सर ?

सामान्यतया स्तन क्यान्सर महिलामा हुन्छ, तर यसको मतलब यो होइन कि पुरुषमा स्तन क्यान्सर हुन सक्दैन । महिलामा जस्तै पुरुषमा पनि स्तन क्यान्सरको जोखिम हुन्छ । यद्यपि पुरुषमा स्तन...

ट्रेन्डिङ ताजा अपडेट