+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेविसंघ तदर्थ समितिमा ४१ जना थपिए (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते १४:०४
नेविसंघका अध्यक्ष दुजाङ शेर्पा ।

३ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ४१ जना थप भएका छन् ।

यसअघि ७११ सदस्यीय रहेको नेविसंघको तदर्थ समितिमा ४१ जना थप भएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको गत वर्ष ९ चैतमा बसेको केन्द्रीय समिति बैठकले दुजाङलाई एक वर्षभित्र अधिवेशन गर्ने समयसीमा तोकेर अध्यक्षको जिम्मेवारी दिएको थियो । त्यसपछि २२ साउन २०८० मा ७१० जनालाई तदर्थ समितिको सदस्य मनोनित गरिएको थियो ।

हेर्नुहोस् नेविसंघ केन्द्रीय तदर्थ समितिमा थपिएकाहरु

१. दिपकराज ओझा, कैलाली
२. अशोक सिंह विष्ट, कञ्चनपुर
३. विनोदकुमार शाही, दैलेख
४. किरण नेपाली, नुवाकोट
५. गणेशबहादुर शाही, अछाम
६. सोमराज मल्ल, डोल्पा
७. एरिका ढकाल, मोरङ
८. कविराज शाही, मुगु
९. बलराम खड्का, बारा
१०. ई. सुदिप अधिकारी, लम्जुङ
११. भावना रिजाल, पाँचथर
१२. अमृत उप्रेती, काभ्रे
१३. प्रविण कैनी, तनहुँ
१४. आशिष वर्मा, बाँके
१५. सिद्धराज जोशी, अछाम
१६. प्रज्वल महत, जुम्ला
१७. कविता वन, खोटाङ
१८. रामजी बस्नेत, रामेछाप
१९. देउमान लोङ्वा, ताप्लेजुङ
२०. अमितकुमार साह, सिरहा
२१. संस्कार कोइराला, कास्की
२२. प्रदिप शर्मा, पर्वत
२३. प्रविनराज कँडेल, लम्जुङ
२४. निश्चल घिमिरे, मोरङ
२५. करुणासागर सिग्देल, सिन्धुपाल्चोक
२६. रवि योगी, सुर्खेत
२७. डम्मर साउँद, बाजुरा
२८. डण्डीराज जोशी, कैलाली
२९. निराजन बटला, अछाम
३०. असितमान श्रेष्ठ, काठमाडौं
३१. खेम राउत, उदयपुर
३२. अनिता सापकोटा, काभ्रे
३३. झिमलाल चापागाई (सुयोग), स्याङ्जा
३४. सि.ए. आशिषचन्द्र न्यौपाने, भोजपुर
३५. आकाश उप्रेती, चितवन
३६. सुमित बोहरा, कैलाली
३७. दिप जैसी, अछाम
३८. मंगल रावत, बाजुरा
३९. दिलिप आचार्य, दाङ
४०. रामचन्द्र महरा, बैतडी
४१. लोकेन्द्र बडैला, कैलाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?