+

कुशल भुर्तेल पहिलो बलमै आउट

२०८१ वैशाख  ७ गते ११:५६ २०८१ वैशाख ७ गते ११:५६
कुशल भुर्तेल पहिलो बलमै आउट

७ वैशाख, काठमाडौं। नेपालका ओपनर कुशल भुर्तेल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा पहिलो बलमै आउट भएका छन् ।

तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो बलमा कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका हुन् ।

अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाउँदै १ विकेट गुमाएको छ । नेपालका आसिफ शेख शून्य र रोहित पौडेल १ रनमा क्रिजमा छन् ।

एसीसी प्रिमियर कप टी कुशल भुर्तेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय