+
+

सागर ढकालले लिए एउटै ओभरमा दुई विकेट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १२:४७

१६ वैशाख, काठमाडौं । वेष्ट इण्डिज ‘ए’विरुद्ध नेपालका सागर ढकालले एउटै ओभरमा दुई विकेट लिएका छन् ।

टस हारेर पहिले फिल्डिङ गरेको नेपालका लागि तेस्रो ओभरमा ढकालले दुई विकेट लिएका हुन् । उनले २.२ ओभरमा अलिक एथानाजेलाई कुशल मल्लबाट क्याच आउट गराएका थिए ।

लगत्तै २.५ ओभरमा जोनसन चार्लेसलाई ढकालले बोल्ड गरे । ढकालले तेस्रो ओभरमा एक रन मात्रै दिंदा वेष्ट इण्डिजले दुई विकेट गुमाएर १८ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?