+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भारतको सुरक्षा सल्लाहकारमा तेस्रोपटक अजित डोभाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते २०:२२

३१ जेठ, काठमाडौं । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारमा तेस्रो कार्यकालको लागि अजित डोभाल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डोभाललाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

डोभालको तेस्रो कार्यकाल जून १० बाट सुरु हुने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

भारतमा प्रधानमन्त्रीको रूपमा नरेन्द्र मोदी पनि तेस्रो कार्यकालका लागि गत हप्ता नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?