+
+

अम्बानीको विवाहमा स्टारको ताँती (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २९ गते २१:०५

काठमाडौं । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त र प्रेमिका राधिका मर्चेन्टको विवाह शुक्रबार बेलुका मुम्बईमा भएको छ । शनिबार शुभ आशिर्वाद समारोह आयोजना गरियो ।

आइतबार र सोमबार मुम्बईमा भव्य रिसेप्सन समारोहको आयोजना गरिएको छ । चार महिना लामो वैवाहिक समारोह यो सप्ताहन्तमा सकिनेछ । ३५० मिलियन अमेरिकी डलरको खर्च हुने अनुमान गरिएको यो विवाहमा हलिउड र बलिउड स्टारको बाक्लो उपस्थिती छ ।

सेलिब्रेटीमात्र होइन विदेशी धनाढ्य र व्यवसायी, राजनीतिज्ञ समेत वैवाहिक समारोहमा सहभागि रहे । हलिउड स्टारहरु जोन सिना, किम कार्दसियन, गायक रेमासहित भारतीय फिल्म उद्योगका सबैजसो स्टार अम्बानीको विवाह समारोहमा सहभागि रहे ।

हेर्नूस तस्वीर :

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?