+
+

महाराजगञ्जका डीएसपी फेरिए

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १८:४९
रवीन्द्रनाथ पौडेल

११ साउन, काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फेरिएका छन् ।

वृत्त प्रमुखको रुपमा रहेका डीएसपी अमर थापा यूएन मिसनमा जाने भएपछि उनको ठाउँमा नयाँ डीएसपी पठाइएको हो ।

प्रहरी प्रधान कार्यालयले वृत्त महाराजगञ्जमा रवीन्द्रनाथ पौडेललाई पठाएको छ ।

डीएसपी थापा यूएन मिसनमा जाने भएपछि उनको ठाउँमा पौडेलको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?