(ग्रह स्थितिः लग्नमा शुक्र र केतु, दशौं स्थानमा मङ्गल)
राशिफलः व्यक्तिगत आकर्षणमा वृद्धि हुनेछ । करियरमा नयाँ अवसरहरूको प्राप्ति हुनेछ । परिश्रमको फल प्राप्त हुनेछ र उच्च पदमा पुग्न सकिने सम्भावना छ । प्रेम सम्बन्धमा सुधार हुनेछ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4