+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते ६:५१

(ग्रह स्थितिः सप्तम स्थानमा राहु, नवौँ स्थानमा बृहस्पति)

राशिफलः वैवाहिक जीवनमा ध्यान दिनु आवश्यक छ । साझेदारसँग सम्बन्धमा असहमति हुन सक्छ । अध्ययनमा राम्रो प्रगति हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । यात्रामा लाभ प्राप्त हुनेछ । आर्थिक मामलामा सुधार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?