(ग्रह स्थितिः नवौँ स्थानमा बृहस्पति, बाह्रौं स्थानमा बुध, सूर्य, चन्द्रमा)
राशिफलः भाग्यले साथ दिनेछ । उच्च शिक्षा र ज्ञान प्राप्तिमा सफलता प्राप्त हुनेछ । धार्मिक यात्रामा जाने सम्भावना छ । पारिवारिक जीवनमा सुख र शान्ति रहनेछ । आर्थिक लाभको सम्भावना छ । मानसिक शान्ति कायम राख्न ध्यान दिनुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4