+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते ६:५३

(ग्रह स्थितिः नवौँ स्थानमा बृहस्पति, बाह्रौं स्थानमा बुध, सूर्य, चन्द्रमा)

राशिफलः धार्मिक वा आध्यात्मिक यात्रामा जाने सम्भावना छ । अध्ययनमा प्रगति हुनेछ । विचारमा स्पष्टता आउनेछ । पारिवारिक जीवनमा सन्तुलन कायम राख्न ध्यान दिनुहोला । आर्थिक लाभको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?