+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते ६:५४

(ग्रह स्थितिः लग्नमा शुक्र र केतु, बाह्रौं स्थानमा बुध, सूर्य, चन्द्रमा)

राशिफलः मानसिक शान्ति कायम राख्न ध्यान दिनु आवश्यक छ । व्यक्तिगत जीवनमा गोपनीयता कायम राख्नुहोला । खर्चमा नियन्त्रण र अध्ययनमा ध्यान केन्द्रित गर्नुहोला । पारिवारिक जीवनमा सन्तुलन कायम राख्न प्रयास गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?