(ग्रह स्थितिः नवौं स्थानमा मङ्गल, एघारौँ स्थानमा चन्द्र, सूर्य र बुध)
राशिफलः अध्ययन र उच्च शिक्षामा राम्रो सफलता प्राप्त हुनेछ । तपाईंको ऊर्जा र उत्साहको उच्चस्तर रहनेछ । मित्रहरूको सहयोग पाउनु हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । आर्थिक लाभको सम्भावना छ । धार्मिक यात्रामा जाने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4