(ग्रह स्थितिः नवौं स्थानमा मङ्गल, एघारौँ स्थानमा चन्द्र, सूर्य र बुध)
राशिफलः उच्च शिक्षा र यात्रामा राम्रो सफलता प्राप्त हुनेछ । तपाईंको व्यक्तित्वमा आकर्षण बढ्नेछ । मित्रहरूको सहयोग पाउनु हुनेछ । आर्थिक मामलामा फाइदा हुनेछ । धार्मिक वा आध्यात्मिक यात्रामा जान सक्नुहुन्छ । पारिवारिक जीवनमा सन्तुलन कायम रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4