+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते ६:२८

(ग्रह स्थितिः अष्टम स्थानमा बृहस्पति, एघारौँ स्थानमा चन्द्र, सूर्य र बुध)

राशिफलः अनपेक्षित लाभको सम्भावना छ । आर्थिक मामलामा सुधार हुनेछ । मित्रहरूको सहयोग पाउनु हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । धार्मिक वा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । स्वास्थ्यमा ध्यान दिनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?