(ग्रह स्थितिः प्रथम स्थानमा केतु र शुक्र, दशौं स्थानमा मङ्गल)
राशिफलः करियरमा उन्नति हुनेछ । नेतृत्व गर्ने क्षमता प्रदर्शन गर्न सक्नु हुनेछ । उच्च अधिकारीहरूसँग सम्बन्ध राम्रो रहनेछ । व्यवसायमा राम्रो अवसरहरू प्राप्त हुनेछन् । प्रेम सम्बन्धमा सुधार हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4