(ग्रह स्थितिः सातौं स्थानमा शनि, एघारौँ स्थानमा मङ्गल)
राशिफलः वैवाहिक जीवनमा चुनौतीहरू आउन सक्छन्, तर धैर्य राख्न आवश्यक छ । साथीहरूको सहयोग पाउनु हुनेछ । कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन् । आर्थिक लाभको सम्भावना छ । सामाजिक जीवनमा सक्रियता बढ्नेछ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4