(ग्रह स्थितिः पहिलो स्थानमा सूर्य र बुध, दशौं स्थानमा बृहस्पति)
राशिफलः तपाईंको व्यक्तित्वमा आकर्षण बढ्नेछ । कार्यक्षेत्रमा उन्नति हुनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । पारिवारिक जीवनमा सन्तुलन कायम राख्न ध्यान दिनुहोस् । धार्मिक कार्यमा रुचि बढ्नेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4