- ग्रह स्थिति : छैठौं स्थानमा राहु, बाह्रौं स्थानमा केतु र शुक्र
- राशिफल : मिथुन राशिका व्यक्तिहरूलाई स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। अनावश्यक विवादमा पर्नुबाट बच्नुपर्छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ। गोप्य शत्रुहरूले बाधा पुर्याउन सक्छन्, सतर्क रहनुहोस्। आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। ध्यान र योगमा समय बिताउनु लाभदायक हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4