ग्रह स्थिति : छैठौं स्थानमा शनि, बाह्रौं स्थानमा बुध र सूर्य
राशिफल : कन्या राशिका व्यक्तिहरूलाई स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । अनावश्यक विवादबाट बच्नुपर्छ । व्यक्तिगत जीवनमा गोपनीयता कायम राख्न आवश्यक छ । खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ । आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4