ग्रह स्थिति: चौथो स्थानमा चन्द्रमा, बाह्रौं स्थानमा बुध र सूर्य
राशिफल : धनु राशिका व्यक्तिहरूलाई घरपरिवारमा ध्यान दिनु आवश्यक छ । मानसिक शान्ति कायम राख्न ध्यान दिनु राम्रो हुनेछ । खर्चमा नियन्त्रण गर्नु आवश्यक छ। अध्ययनमा राम्रो प्रगति हुनेछ । धार्मिक यात्रामा जाने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4