(ग्रह स्थिति : पाँचौं स्थानमा शनि, एघारौं स्थानमा बुध र सूर्य)
राशिफल : कुम्भ राशिका व्यक्तिहरूलाई सन्तानसँग सम्बन्धित समस्याहरूमा ध्यान दिनु आवश्यक छ । सृजनात्मक कार्यहरूमा अवरोध हुन सक्छ । आर्थिक मामलामा सुधार हुनेछ । कार्यक्षेत्रमा नयाँ अवसरहरूको प्राप्ति हुनेछ । मित्रहरूको सहयोग पाउनु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4