ग्रह स्थिति : चौथो स्थानमा शनि, एघारौं स्थानमा केतु र शुक्र
राशिफल : वृष राशिका व्यक्तिहरूलाई घरपरिवार र सम्पत्तिसँग सम्बन्धित मामलामा ध्यान दिनु आवश्यक छ । शनि चौथो स्थानमा भएकाले घरायसी मामलामा केही अवरोध हुन सक्छ । धैर्यता र संयमले समस्याहरू समाधान गर्न सकिन्छ । मित्र र सहयोगीहरूबाट सहयोग पाउनु हुनेछ । आर्थिक मामलामा सुधार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4