ग्रह स्थिति : तेस्रो स्थानमा चन्द्रमा, सातौं स्थानमा बृहस्पति
राशिफल : मकर राशिका व्यक्तिहरूलाई सञ्चार र यात्रा सम्बन्धी कार्यहरूमा सफलता प्राप्त हुनेछ । वैवाहिक जीवनमा सन्तुलन कायम रहनेछ । साझेदारसँगको सम्बन्धमा सुधार आउनेछ । धार्मिक यात्रामा जाने सम्भावना छ । सामाजिक जीवनमा सक्रियता बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4