ग्रह स्थिति : छैठौं स्थानमा राहु, नवौं स्थानमा मङ्गल
राशिफल : मकर राशिका व्यक्तिहरूलाई स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । धार्मिक यात्रामा जाने सम्भावना छ । अध्ययनमा ध्यान केन्द्रित गर्नुहोस्, सफलता प्राप्त हुनेछ । कार्यक्षेत्रमा नयाँ अवसरहरूको प्राप्ति हुनेछ । अनावश्यक विवादबाट बच्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4