+
+
Shares

८. वृश्चिक (Scorpio)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते ८:०८

ग्रह स्थिति : षष्ठम स्थानमा चन्द्रमा र शनि

राशिफल : स्वास्थ्यसम्बन्धी सावधानी आवश्यक छ । पुराना रोगहरूले सताउन सक्छन् । प्रतिस्पर्धीहरूले चुनौती दिन सक्छन्, तर आत्मविश्वासले विजय दिलाउनेछ । दैनिक कार्यहरूमा व्यवधानहरू आउन सक्छन् । पारिवारिक जीवनमा सन्तुलन राख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?