+
+
Shares

३. मिथुन (Gemini)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते ७:०२

ग्रहस्थिति : शनि चौथो स्थानमा, चन्द्रमा र राहु पाँचौं स्थानमा, बृहस्पति सातौं स्थानमा, मङ्गल आठौं स्थानमा, बुध दशौं स्थानमा, सूर्य र केतु एघारौं स्थानमा, शुक्र बाह्रौं स्थानमा।

राशिफल : आर्थिक मामलाहरूमा सुधार आउनेछ । सन्तानसँग सम्बन्ध सुदृढ हुनेछ । वैवाहिक सम्बन्धहरूमा नवीनता आउनेछ । स्वास्थ्यप्रति सजग रहनुहोस् । व्यवसायमा नयाँ अवसरहरू प्राप्त हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?