ग्रहस्थिति : शनि चौथो भावमा, चन्द्रमा र राहु पाँचौं भावमा, बृहस्पति सातौं भावमा, मङ्गल अष्टम भावमा, बुध दशौं भावमा, सूर्य र केतु एघारौं भावमा, शुक्र द्वादश भावमा।
राशिफल : घरपरिवारमा सुखद वातावरण रहनेछ । सिर्जनात्मक कार्यहरूमा सहभागी हुन अवसर मिल्नेछ । दाम्पत्य जीवनमा सुमधुरता आउनेछ । आर्थिक पक्षमा लाभ हुनेछ । स्वास्थ्यमा सामान्य ध्यान दिनुहोस् । पेशागत क्षेत्रमा प्रगति हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4