+
+
Shares

६. कन्या (Virgo)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते ७:०३

ग्रहस्थिति : शनि चौथो भावमा, चन्द्रमा र राहु पाँचौं भावमा, बृहस्पति सातौं भावमा, मङ्गल अष्टम भावमा, बुध दशौं भावमा, सूर्य र केतु एघारौं भावमा, शुक्र द्वादश भावमा ।

राशिफल : अध्ययन र शिक्षामा प्रगति हुनेछ । रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा समझदारी बढ्नेछ । अप्रत्याशित लाभको सम्भावना छ । पेशागत क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन् । यात्रामा सावधानी अपनाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?