+
+
Shares

९. धनु (Sagittarius)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते ७:०५

ग्रहस्थिति : शनि चौथो स्थानमा, चन्द्रमा र राहु पाँचौं स्थानमा, बृहस्पति सातौं स्थानमा, मङ्गल आठौं स्थानमा, बुध दशौं स्थानमा, सूर्य र केतु एघारौं स्थानमा, शुक्र बाह्रौं स्थानमा ।

राशिफल : अध्ययन र शिक्षामा सफलता मिल्नेछ । सृजनात्मक क्षेत्रमा प्रगति हुनेछ । वैवाहिक जीवनमा समझदारी बढ्नेछ । अप्रत्याशित लाभको सम्भावना छ । पेशागत क्षेत्रमा नयाँ सम्भावनाहरू खुल्नेछन् । यात्रामा सतर्क रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?