ग्रहस्थिति : शनि चौथो भावमा, चन्द्रमा र राहु पाँचौं भावमा, बृहस्पति सातौं भावमा, मङ्गल अष्टम भावमा, बुध दशौं भावमा, सूर्य र केतु एघारौं भावमा, शुक्र द्वादश भावमा ।
राशिफल : आर्थिक मामलाहरूमा सुधार आउनेछ । सन्तानसँग सम्बन्ध सुदृढ हुनेछ । वैवाहिक सम्बन्धहरूमा नयाँ अनुभवहरू हुनेछन् । स्वास्थ्यप्रति सजग रहनुहोस् । व्यवसायमा नयाँ अवसरहरू प्राप्त हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4