+
+
Shares

११. कुम्भ (Aquarius)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते ७:०६

ग्रहस्थिति : शनि चौथो स्थानमा, चन्द्रमा र राहु पाँचौं स्थानमा, बृहस्पति सातौं स्थानमा, मङ्गल आठौं स्थानमा, बुध दशौं स्थानमा, सूर्य र केतु एघारौं स्थानमा, शुक्र बाह्रौं स्थानमा ।

राशिफल : घरपरिवारमा सुखद वातावरण रहनेछ । सिर्जनात्मक कार्यहरूमा सहभागी हुन अवसर मिल्नेछ । वैवाहिक जीवनमा सुमधुरता आउनेछ । आर्थिक पक्षमा लाभ हुनेछ । स्वास्थ्यमा सामान्य ध्यान दिनुहोस् । पेशागत क्षेत्रमा प्रगति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?