+
+
Shares

५. सिंह (Leo)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते ७:५८

ग्रहस्थिति : चौथो स्थानमा मङ्गल, अष्टम स्थानमा शुक्र ।

राशिफल : सिंह राशिका व्यक्तिहरूका लागि घरपरिवारमा खुशीको माहोल रहनेछ । सम्पत्तिसँग सम्बन्धित लाभको सम्भावना छ । सृजनात्मक कार्यहरूमा रुचि बढ्नेछ । आर्थिक पक्षमा सुधार हुनेछ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ । यात्राको अवसर मिल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?