+
+
Shares

७. तुला (Libra)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते ७:५९

ग्रहस्थिति : तृतीय स्थानमा बृहस्पति, सप्तम स्थानमा सूर्य र केतु ।

राशिफल : तुला राशिका व्यक्तिहरूका लागि यात्राबाट लाभदायक अवसरहरू मिल्नेछन् । दाम्पत्य जीवनमा सुमधुरता आउनेछ । व्यवसायमा नयाँ साझेदारीको सम्भावना छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । आर्थिक मामलामा सुधार हुनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?