ग्रहस्थिति : छैठौँ स्थानमा बुध, सप्तम स्थानमा सूर्य र केतु ।
राशिफल : कुम्भ राशिका व्यक्तिहरूले स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ । वैवाहिक जीवनमा केही उतारचढाव हुन सक्छ । व्यावसायिक साझेदारीमा विचार गरेर अघि बढ्नुहोस् । सामाजिक प्रतिष्ठा बढ्नेछ । आर्थिक मामलामा सुधार आउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4