(ग्रहस्थिति : लग्नमा चन्द्रमा, छैठौं स्थानमा सूर्य र केतु)
राशिफल : स्वास्थ्यप्रति सतर्क रहनुहोस् । अनावश्यक विवादबाट बच्नु राम्रो हुनेछ । कार्यक्षेत्रमा केही चुनौतीहरू सामना गर्नु पर्नेछ । मानसिक शान्तिका लागि ध्यान दिनुहोस् । पारिवारिक जीवनमा सन्तुलन राख्नु आवश्यक छ । खर्चमा नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4