+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते ६:३०

(ग्रहस्थिति : द्वितीय स्थानमा बृहस्पति, एघारौँ स्थानमा शनि)

राशिफल : आर्थिक लाभको सम्भावना छ । मित्रहरूको सहयोगले कार्य सिद्ध हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । कार्यक्षेत्रमा उन्नतिको संकेत छ । लक्ष्य प्राप्तिमा सफलता मिल्नेछ । जिम्मेवारीहरू सफलतापूर्वक पूरा गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?