(ग्रहस्थिति : लग्नमा चन्द्रमा, तृतीय स्थानमा मङ्गल)
राशिफल : आत्मविश्वास उच्च रहनेछ । नयाँ योजनाहरूमा सफलता मिल्नेछ । साहसिक कार्यहरूमा संलग्न हुन सक्नुहुनेछ । भाइबहिनीहरूसँग सम्बन्ध राम्रो रहनेछ । यात्राबाट लाभ हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4