(ग्रहस्थिति : पाँचौं स्थानमा बुध, बाह्रौं स्थानमा राहु)
राशिफल : सृजनात्मक क्षमतामा वृद्धि हुनेछ । आध्यात्मिकता प्रति रुचि बढ्नेछ । खर्चमा नियन्त्रण गर्नु आवश्यक छ । अध्ययनमा ध्यान दिनुहोस् । गोप्य शत्रुहरूबाट सतर्क रहनुहोस् । मानसिक शान्ति कायम राख्न ध्यान दिनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4