+

एरिका एसियन च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी

२०८१ असोज  ४ गते १७:३३ २०८१ असोज ४ गते १७:३३
एरिका एसियन च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी

४ असोज, काठमाडौं । करातेकी युवा खेलाडी एरिका गुरुङ एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

उनले चीनको गोन्जाओमा जारी २० औं एसिएन कराते च्याम्पियनसिपमा ६८ केजी तौल समूहमा थाइल्यान्डकी खेलाडीलाई ८-० अङ्कले हराउँदै ऐतिहासिक फाइनलमा पुगेकी हुन् ।

एरिकाले गतवर्ष १९ औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।

एरिका एसियन च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय