ग्रहस्थिति : द्वितीय स्थानमा शुक्र, दशौं स्थानमा मङ्गल
राशिफल : आर्थिक मामलामा सुधार आउनेछ । कार्यक्षेत्रमा उन्नति हुनेछ । पदोन्नतिको सम्भावना छ । प्रेम सम्बन्धमा सुधार आउनेछ । नवीन कामहरू सुरु गर्न अनुकूल समय हो । पारिवारिक जीवनमा सुखद वातावरण रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4