ग्रहस्थिति : द्वितीय स्थानमा शुक्र, दशौं स्थानमा मङ्गल
राशिफल : आर्थिक मामलामा फाइदा हुनेछ । कार्यक्षेत्रमा उन्नतिको अवसर मिल्नेछ । नयाँ योजनाहरूमा सफलता मिल्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । सामाजिक जीवनमा सक्रियता बढ्नेछ । पारिवारिक सुख-शान्ति रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4