ग्रहस्थिति : छैठौं स्थानमा शनि, बाह्रौं स्थानमा बुध
राशिफल : स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक छ । दैनिक जीवनमा धैर्यता आवश्यक हुनेछ । अनावश्यक खर्चबाट बच्नुहोस् । मानसिक तनावबाट टाढा रहनुहोस् । अध्ययनमा सफलता मिल्नेछ । पुराना समस्याहरूको समाधान हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4