(ग्रहस्थिति: चौथो स्थानमा चन्द्रमा र बृहस्पति, आठौँमा बुध, सूर्य र केतु)
राशिफल: घरपरिवारमा सुखद वातावरण छाउनेछ। सम्पत्ति सम्बन्धी मामलामा सफलता प्राप्त हुनेछ। ध्यान र योगमा रुचि बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। सन्तानसँग सम्बन्ध सुदृढ हुनेछ। यात्रा गर्दा सतर्क रहनु राम्रो हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4